१२ मंसिर, एजेन्सी । पति, पत्नीवीच आपसी समझदारीको साथै शारीरिक सम्वन्धले पनि नजिक हुन जरुरी छ ।

यसले दम्पतीवीचको सम्वन्धमा सकारात्मक परिवर्तन ल्याउने बताइन्छ । प्रायः पुरुषहरू शारीरिक सम्वन्धपछि सुत्ने र तुरुन्तै निदाउने गर्छन । यसरी पुरुषहरू सेक्सपछि सुत्नुका ५ कारण यस्ता छन्– sutne

१) थकाई – पुरुषहरू प्राय सम्वन्ध राखेपछि थकित हुन्छन् र यसैका कारण सुत्छन् । योसंगै अर्को कारण तनाव पनि हो ।

२) हार्मोन – सम्वन्धपछि पुरुषमा हुने आक्सिटासिन हार्मोन श्राव हुने र प्रोलेक्टिन पनि क्षय हुने भएकाले निद्रा लाग्दछ ।

३) समय – प्राय पुरुषहरू रातको समयमा सम्वन्ध राख्ने हुँदा दिनभरीको कामको थकानले पनि उनीहरू निदाउँछन् ।

४) तनाव – सम्वन्धपछि तनाव हट्छ र गहिरो निद्रा लाग्ने भएकाले पुरुषहरू सुत्छन् ।

५) क्यालोरी सकिनु – सम्वन्धका कारण महिलाको तुलनामा पुरुषहरूको बढी क्यालोरी खर्च हुन्छ, यसकारण पुरुषहरू सुत्छन् ।