१४ असार, पाल्पा । रैमादेवी गाउँपालिका भुवनपोखरीमा निर्वाचन सुरक्षाका लागि गस्तीमा गइरहेको नेपाली सेनाको जिप आज दुर्घटनामा परेको छ ।

सेनाको ग१ज ५९६६ नंको सो जिप दुर्घटनाबाट रोल्पा निवासी सेनाका जवान कृष्ण राउत घाइते भएका छन । रासस