१३ असोज, काठमाडौं ।

स्वास्थ्यमन्त्री गगन थापा अस्वस्थ भएका छन् । गगन थापा पेटमा असहज दुखाइ महसुस भएपछि उपचारका लागि अस्पताल पुगेर फर्किएको पारिवारिक श्रोतले जनाएको छ ।

पाकिस्तानी प्रधानमन्त्री विक्रिमा, १०० जना किन्न तयार

बुधबार राति पेटमा असजिलो भएपछि गगन राति २ बजे अस्पताल पुगेका थिए। अहिले उनी चिकित्सकको सल्लाह अनुसार घरमा आराम गरिरहेको उनको सचिवाले जनाएको छ ।

फाइल

फाइल

स्वास्थ्यमन्त्री गगन थापा आज हुने मन्त्री परिषद बैठकमा समेत अनुपस्थित हुन सक्ने बताइएको छ ।

बिहेअघिको सम्वन्धले बढायो ७२ घण्टे चक्कीको प्रयोग