२ जेठ, हेटौंडा ।

हेटौंडा उपमहानगरपालिकाको मेयरमा एमाले उम्मेद्वारले अग्रता लिइरहेका छन् । यद्यपी कांग्रेसले एमालेलाई पछ्याइरहेको छ ।

पछिल्लो परिणाम अनुसार एमालेका उम्मेद्वार हरिबहादुर महतले ११४३ मत ल्याएका छन् भने कांग्रेसका आनन्द पराजुलीले एक हजार एक मत ल्याएका छन् ।

त्यस्तै राप्रपाका मधु अधिकारीले २ सय ८३ मत ल्याएका छन्।