५ जेठ, हेटौंडा ।

हेटौंडा उपमहानगरपालिकाको पछिल्लो मत परिणाम प्राप्त भएको छ । पछिल्लो मत परिणाम अनसुार मेयरतर्फ नेपाली कांग्रेसका आनन्द पराजुलीले अग्रता लिएका छन । उनले ६ हजार ७ सय ३० मत ल्याएका छन भने नेकपा एमालेका हरि बहादुर महतले ६ हजार ५३ मत ल्याएका छन ।

त्यस्तै उपमेयरमा नेकपा एमालेका उम्मेद्वार ६ हजार २ सय १ मत सहित अग्रस्थानमा छन भने माओवादी केन्द्रका उम्मेद्वारले ४ हजार ८ सय ९० मत ले पछ्याएरहेका छन ।