५ पुस, एजेन्सी।
सन् २०१६ को अन्त्य नजिक आइसकेको छ। यो वर्ष फिल्मी दुनियाँको लागि निकै महत्वपूर्ण वर्ष रह्यो। नेपाली सिनेमामा थुप्रै नयाँ ट्रेन्डका फिल्मले राम्रो प्रदर्शन गरे, राम्रो कमाई पनि गरे। फिल्म छक्का पञ्जाले त ५१ औँ, अझ १०० औँ दिनको जबरजस्त रेकर्ड नै राख्यो। त्यस्तै बलिउडमा पनि यो वर्ष थुप्रै फिल्मले रेकर्ड कायम गरे। सुल्तान, नीरजा र उड्ता पञ्जाब जस्ता फिल्मले राम्रो कमाइ गरे। यी पारिवारिक पृष्ठभुमिका फिल्मको अलावा बलिउडमा यो वर्ष केही उछ्रिङ्खल फिल्मले पनि चर्चा पाए। एडल्ट कन्टेन्टले भरिएका ती फिल्म हेर्न पनि हलमा भिड लाग्यो। केही फिल्ममा यस्ता संवेदनशील दृश्य समावेश गरिएपनि सुपर फ्लप पनि बने। यी हुन् बलिउडमा यो वर्ष हिट भएका १० बोल्ड फिल्म:

इश्क जुनुन-द हिट इज अन’ (११ नोभेम्बर, २०१६)
कलाकार – राजबीर सिंह, दिव्या सिंह, अक्षय रंगशाही

bollywood-bold-film-of-2016-32234616

भारतको पहिलो थ्रीसम फिल्म ‘इश्क जुनुज’को ट्रेलर नै बोल्ड सिनले भरिभराउ थियो। फिल्म एक केटीको कथा हो, जो दुई केटाको जालमा पर्छिन्। एकसंग एकदम प्रेम गर्छिन् भने दोस्रोलाई आफ्नो बनाउने चाहना राख्छिन्। थ्रीसमको अर्थ यस्तो सम्बन्ध जहाँ तीन जना सम्बन्धमा प्रत्यक्ष सहभागी हुन्छन्। फिल्म एडल्ट कन्टेन्टले भरिएको छ।

मस्तीजादे (२९ जनवरी, २०१६)
कलाकार – सनी लियोनी, तुषार कपूर, वीर दास, सुरेश मेनन

masti-jade-41757816सनी लियोनीको यो सेक्स-कमेडी फिल्मलाई सेन्सर बोर्डले सुरुमा सर्टिफिकेट दिन अस्वीकार गरेको थियो। सेन्सरको अनुसार फिल्ममा कतिपय सिन भारतीय परिवेश अनुसार निके बोल्ड थिए। फिल्ममा सनी लियोनीले कयौ पटक बिकिनी अनि किसिङ सिन दिएकी छिन्। फिल्ममा सनी लियोनी ‘लेले सिस्टर्स’ को डबल रोल छ, जो एक यस्तो संस्था चलाउँछिन् जहाँ सेक्स एडिक्ट मानिसको उपचार गरिन्छ।

यो पढ्नुस्: कस्तो छ सन्नीको मस्तिजादे

बेफिक्रे (९ डिसेम्बर, २०१६)
कलाकार – रणवीर सिंह, वाणी कपूर, अरमान रल्हान, आकर्ष खुराना, आयशा रजा

befikre-534816आदित्य चोपडाको निर्माणमा बनेको बेफिक्रे पारिवारिक दर्शकको लागि थिएन। त्यसैले पनि बेफिक्रेमा कथा जस्तो कुनै चिज छैन। पात्रहरुको सोचसंगै प्रेम र दोस्तीको कन्फ्यूजन फिल्ममा देखाइएको छ। फिल्ममा निकै किस सिन छन्। फिल्ममा रणवीर र वाणी बिच २३ किसिङ सिन छन्।

बेइमान लभ (१४ अक्टोबर,२०१६)
कलाकार – सनी लियोनी, रजनीश दुग्गल, डेनियल वेबर

beiman-love-61823316सनी लियोनीको यो फिल्म बोल्ड कन्टेन्टमा आधारित छ। फिल्ममा सनीको अपोजिट रजनीश दुग्गल छन्। रजनीश र सनी यो भन्दा अघि ‘एक पहली लीला’ पनि संगै काम गरिसकेका छन्। फिल्ममा निकै उत्तेजक दृश्यहरु छन्।

वजह तुम हो (१६ डिसेम्बर, २०१६)
कलाकार – सना खान, गुरमीत चौधरी, शरमन जोशी, रजनीश दुग्गल, शर्लिन चोपडा

wajaya-tum-ho-72673516
‘वजह तुम हो’ एक्सन थ्रिलर फिल्म हो जसको पुरै कथा लाइभ मर्डर टेलिकास्टमा आधारित छ। फिल्ममा दिएको बोल्ड अवतारको कारण नायिका सना खान निकै चर्चामा रहेकी थिइन। सनालाई फिल्ममा अभिनय भन्दा पनि बोल्ड सिनको लागि छानिएको जस्तो अनुभुति हुन्छ।

यो पढ्नुस: सेक्स सिन दिँदा निर्देशकले हात समातेर भने,’सना तिमी चिन्ता नगर, यो सिनमा निकै राम्री देखिनेछौँ’

अ स्क्याण्डल (२४ जुन, २०१६)
कलाकार- रीत मजुमदार, मानव कौल, तन्वी व्यास

a-scandal-85512716

हरमन बवेजाका कजन जोनी बवेजाको फिल्म ‘अ स्क्याण्ड’ एक एडल्ट फिल्म हो। फिल्ममा सेक्स, बिकिनी, बोल्ड सनि अनि भद्दा गालीले भरिएको छ। फिल्म एक हत्या रहस्यमा आधारित छ।

लभ के फन्डे (२२ जुलाई, २०१६)
कलाकार – शालीन भनोटम ऋशांक तिवारी, हर्षवर्धन जोशी, राहुल सूरी, समीक्षा भटनागर

love-k-fande-9398316
फिल्म लभ के फन्डेलाई निकै बोल्ड सिन र डबल मिनिङ लाग्ने संवादका कारण सेन्सर बोर्डले ‘ए’ सर्टिफिकेट दिएको थियो।

ग्रेट ग्र्याण्ड मस्ती (१५ जुलाई, २०१६)
कलाकार – रितेश देशमुख, विवेक ओबरोय, आफताब, उर्वशी रौटेला, पूजा बनर्जी

great-grand-masti-10450616
ग्रेट ग्र्याण्ड मस्तीमा डबल मिनिङ संवाद अनि भरपुर बोल्ड सिन छन्। फिल्ममा भूत बनेकी उर्वशीले केही बोल्ड सिन दिएकी छिन्।

यो पढ्नुस्: प्रेस कन्फरेन्समा ‘ग्रेट ग्र्याण्ड मस्ती’फिल्मका पुरै टिम रोए

वन नाइट स्याण्ड (६ मे, २०१६)
कलाकार – सनी लियोनी, तनुज विरवानी र न्यारा बनर्जी

one-night-stand-115029516

सनी लियोनी र तनुज विरवानीको यो फिल्म एक रातको कथाको वरिपरि घुमेको छ। दुवै एक पबमा भेट हुन्छन् एक रातसंगै बिताउँछ् अनि फेरी अलग अलग हुन्छन्। सलीनाले उर्विललाई बिर्सिसकेकी हुन्छे। दुवै जिन्दगीमा अघि बढिसकेका हुन्छन्। तर उर्विलले भने सलीनालाई बिर्सन सक्दैनन्। त्यो एक रातको कारण उर्विल र उनकी पत्नी सिमरनको जिन्दगीमा हलचल मच्चिन्छ।उर्विल सलीनालाई फेरि पाउने कोसिस गर्छन्। फिल्ममा सनी र तनुजको बिच निकै बोल्ड सिन देख्न सकिन्छ।

यो पढ्नुस्: “कुनै बेलामा वन नाइट स्ट्याण्ड पनि गरेकी थिएँ”- सन्नी लियोनी

लभ गेम्स (८ अप्रिल, २०१६)
कलाकार – पत्रलेखा, तारा अलीशा बेरी र गौरव अरोरा

love-games-125162116

विक्रम भट्टको निर्देशनमा बनेको यो फिल्म हाई प्रोफाइल पार्टीको पर्दा पछाडी लुकेको वास्तविकता र पत्नी साटासाटमा आधारित छ। फिल्ममा बोल्ड सिन र किसिङ सिन भरपुर छ।

यो पढ्नुस्।

माइली भाउजुको यौन कुण्ठा

सोनमको खुलासा, ‘कसैले आएर पछाडिबाट मेरो ब्रेस्ट थिच्यो’

विमान भित्र नायिकामाथी यौन दुर्व्यवहार