१२ वैशाख, एजेन्सी।

बलिउड नायक फरहान अख्तर र अधुना भवानी १७ वर्ष पश्चात अलग भएका छन्। सोमबार फरहान र अधुनाको बयान सुने पश्चात भारतको बान्द्रा स्थित एक अदालतले सम्बन्द विच्छेदको लागि अनुमति दिएको छ। फरहान र अधुनाले आपसी समझदारीले अघिल्लो अक्टोबमा सम्बन्ध विच्छेदको लागि निवेदन दर्ता गराएका थिए। यो जोडीले सन् २००० मा विवाह गरेको थियो।

सम्बन्ध विच्छेद पश्चात दुई छोरी, शाक्या (१४ वर्ष) र अकिरा (६ वर्ष) अधुनासंग बस्नेछन्। चाहेमा फरहानले छोरी भेट्न सक्नेछन्।

यो पढ्नुस्।

अमिरले तोडे १६ वर्ष पुरानो प्रतिज्ञा