अमेरिकाको एक बच्चा जुन केवल डेढवर्ष भयो अग्रेजीको ३०० भन्दा बढी शब्द र ५० सम्म फटाफट गन्न सक्छ। हाम्रो लागि यो ठुलो कुरा लाग्दैन तर डेढ वर्षको उमेरमा ३०० शब्द छुट्याउन सक्नु अनि गिन्ती गर्नसक्नु सानो कुरा होइन।

कार्टर नाम गरेको यो बालकले पढेको भिडियो अहिले भाइरल बनेको छ। १२ महिनाको हुदाँनै वस्तुहरु चिन्ने गर्थ्यो, बालककी आमा भन्छिन्। यो बालकले अंग्रेजीको ए देखि जेड चिन्न सक्ने उसकी आमा बताउँछिन्।

बाहिर हिडेको बखत साइनबोर्डमा लेखेका कुरा समेत सो बालकले बुझ्छ। सडक चिन्हहरुको अर्थपनि लगाउन सक्ने यो बालकलाई लिएर मनोचिकित्सक पनि अचम्मित भएका छन्। सामान्यतया १८ महिने बालकले १० शब्द भन्दा बढी बुझ्न नसक्ने मनोचिकित्सक बताउँछन्। बच्चाहरु तीन वर्षको उमेर पुगेपछि राम्रोसंग शब्द उच्चारण गर्न सक्छन्।

हेर्नुहोस् बालकको यो भिडियो

यो पनि पढ्नुस्।

मंगल ग्रहमा मुसा भेटियो!

गुपचुप विवाह गर्दै प्रिती जिन्टा

गेम अफ थ्रोन्सको नयाँ पोस्टर सार्वजनिक, जोन स्नो जिउँदै!