रसियन मोडल इरिना शायक शुक्रबार ३१ बर्ष पुगिन् । वर्ल्ड फेसन शोमा र्याम्प वाक तथा विभिन्न पत्रिकामा कभर गर्लको रुपमा देखिइसकेकी उनी चर्चित फूटबलर क्रिस्टियानो रोनाल्डोसँग लामो समयसम्म प्रेम सम्बन्धमा रहेकी थिइन।irina-shayk-14344212

रोनाल्डोपछि इरिनाले ब्रैडली कूपरसँग डेट गर्न थालिन् । उनीहरु चाँडै विवाह गर्ने खबर पनि आएको छ । ५ जनवरीका दिन आफ्नो प्रेमी कूपरलाई जन्मदिनको शुभकामना दिँदै इरिनाले ट्विट गरेकी थिइन् ।irina-shayk-181421812

इरिना सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । आफ्नो ग्यामरस र हट तस्विर सेयर गरिरहेकी हुन्छिन् । विशेष गरी इन्स्टाग्राममा आफ्ना विशेष तस्विरहरु राखिइरहेको देख्न सकिन्छ ।irina-shayk-17085312 irina-shayk-153924512 irina-shayk-163467012

#SummerSkin with @lorealskin☀️?

A photo posted by irinashayk (@irinashayk) on