२२ भदौ, काठमाडौं ।

‘माग्ने बुढा’को उपनामले चर्चित हास्य कलाकार केदारप्रसाद घिमिरेको नाम परिवर्तन भएको छ । उनको वास्तविक जीवनमा नभई फेसबुकमा नाम परिवर्तन भएको हो । अव उनको नाम प्रसाद घिमिरे मात्र रहनेछ ।

उनले आफ्नो पूरा नाम ‘केदारप्रसाद घिमिरे’ बनाउनका लागि अव ६० दिन कुर्नु पर्नेछ । अहिले उनको ‘केदार’ गायव भएर ‘प्रसाद घिमिरे’ मात्र बाँकी रह्यो ।

उनले आफ्नो फेसबुममा स्टाटस लेखेर आफ्नो नामको कहानी व्यक्त गरेका छन् ।

हेर्नुस उनको स्टाटस :