काठमाडौं ।

अभिनेत्री दीपा श्री निरौलाका निजी तस्विर सार्वजनिक भएका छन् । एक स्पामा मसाज गराउँदै गरेका यी तस्विर कसले सार्वजनिक भए त्यो भने खुलेको छैन ।

dipa at spa

स्पामा रहेका दीपाका तस्विर करिव करिव अर्धनग्न अवस्थामा छन् । तस्विरको प्रकृति हेर्दा अनुमतिमै खिचिएको जस्तो देखिएपनि सार्वजनिक कसरी भए भन्ने चाँहि प्रष्ट भएको छैन ।

dipa at spa 1

४० काटेकी दीपाले केही समय अघि नेपाली हेडलाइन्ससँग कुरा गर्दै आफ्नो विहे नजुरेको बताएकी थिइन् ।

यस अघि करिश्मा मानन्दरको पनि यस भन्दा अझै बढी अंग प्रदर्शनसहितको तस्विर सार्वजनिक भएको थियो ।

karishma

यो पनि हेर्नुस्

लोक गायिकाले यस्तो गरेपछि …(तस्विर सहित)

भाग्यमा लेखेको बेला केटा पनि भेटिन्छ बिहे पनि हुन्छ: दीपाश्री