आजकल विवाहेत्तर सम्बन्ध सामान्य जस्तै भैसकेको छ । विवाहित महिला हुन् वा पुरुष आफ्नो जीवनसाथीसँग सन्तुष्ट भएको  देखिँदैन । त्यसैकारण उनीहरु अर्कै अस्थाइ पार्टनरको खोजिमा भौंतारिन्छन् ।

एक अध्ययनले गर्मीमा महिलाहरु यस खालको सम्बन्धमा बढी आउने देखाएको छ । गर्मी महिनामा धेरै महिलाहरुले पतिलाई धोका दिने अध्ययनको निष्कर्ष छ ।

hot season more appealing

 

द हेल्‍थ साइट अनलाइनमा प्रकाशित सर्वेका अनुसार यूरोपमा विवाहित महिला गर्मीको मौषममा बढी सेक्सको बारेमा सोंच्छन् र यस्तो सम्बन्ध बनाउन लालायित हुन्छन् ।

विवाहेत्तर सम्बन्धबारे शोध गरिरहने एक्ट्रामेरिटल डेटिङ वेबसाइट ग्लीडनले गरेको सर्वेक्षणमा फ्रान्स, स्वीट्जरल्याण्ड, स्पेन, बेल्जियमर इटलीका ७१ प्रतिशत विवाहित महिला गर्मीमा बढी सेक्स गर्छन् ।

अझै रमाइलो कुरा त महिला गर्मिमा स्वच्छन्द र एडभन्चर सेक्स गर्न बढी मन पराउँछन् । त्यसको लागि पति भन्दा अरु नै पुरुष महिलालाई बढि मन पर्ने शोधको निष्कर्ष छ ।

सर्वेक्षणका क्रममा ७६ प्रतिशत महिलाले गर्मीमा बढी सेक्सको चाहाना हुने र त्यसका लागि परपुरुष उपयुक्त छनौटमा पर्ने बताएका थिए । त्यसै गरी ७१ प्रतिशतले गर्मी मौषममा बढी सेक्स गर्ने गरेको बताए ।

७४ प्रतिशत महिलाले गर्मीमा उनीहरुलाई सेक्सका प्रयोगहरु गर्न मन लाग्ने र पर पुरुषहरुसँग सम्बन्ध बनाउन मन लाग्ने गरेको बताए ।

couple mating

 

७० प्रतिशत महिलाले त गर्मीमा पुरुषलाई यौनिकरुपमा आकर्षित गर्ने कला बिकाश गर्न मन लाग्ने बताएका थिए ।

 

men with beautis1

 

यो सर्वेक्षण फ्रान्स, स्वीट्जरल्याण्ड, स्पेन, बेल्जियम र इटलीका ३००० महिलामा यसै महिनाको शुरुमा गरिएको थियो ।