हालै गरिएको एक अध्यनले अनौठो तथ्य बाहिर ल्याएको छ । ओंठमा रातो लिपिष्टिक लगाउने महिला भिडबाट अलग देखिने मात्र होइन उनीहरुले जागिरमा प्रमोसन पाउने समेत देखाएको छ ।

red 1

बेलायतमा गरिएको उक्त अध्यनले ५० प्रतिशत रोजगार महिलाले जागिरमा बढुवा पाउनका लागि लिपिष्टिक लगाउने देखाएको हो ।

एसेन्क्चुअल डटकम नामक सौन्दर्य सम्बन्धि अध्यन गर्ने साइटले गरेको अध्यनका क्रममा ४० प्रतिशत महिलाले कार्यालयमा हाकिमले देख्ने समयमा लिपिष्टक लगाएर उपस्थित हुने गरेको पत्ता लगाएको हो ।

त्यसैगरी करिव ६६ प्रतिशत महिलाले आफू भन्दा माथिका पुरुष हाकिमले हेरुन् भन्ने उद्देश्यले आँखामा पनि मेकअप गर्ने गरेको भेटियो ।

red lipistic

मालिक वा हाकिमसँग जिस्किँदा प्रमोसन हुने विश्वास ४० प्रतिशतले ब्यक्त गरे ।

 

red lipistic 2त्यसैगरी पछिल्लो समयमा महिलाको पहिरन पनि जागिरमा मुल्याङ्कनको महत्वपूर्ण हिस्सा बनिसकेको अध्यनको निष्कर्ष छ ।