हस्त रेखा विज्ञानमा लामो र बाक्लो कपाल भएकी स्त्री सौभाग्यशाली हुने उल्लेख छ । छोंटो र कालो परेला हुने महिला पनि सौभाग्यशाली मानिन्छन् ।

women hair

तर शरीरका कुनै यस्ता अंग पनि छन् जहाँ रौं भएको अशुभ मानिन्छ ।

woman hand hair

स्त्रीको हातमा रौं अशुभः

हस्त रेखा विज्ञानका अनुसार जुन स्त्रीको हातमा रौं हुन्छ त्यस्ता स्त्री उग्र र रिसाहा हुन्छन् । यस्ता स्त्रीले अरुको कुभलो चाहाने र विगार्नका लागि कदम चाल्ने समेत उक्त विज्ञानको दावी छ ।

hair on human hand

पुरुषको हातमा रौं शुभः

स्त्रीको भन्दा ठिक विपरित हातमा रौं भएमा पुरुषका लागि भने शुभ मानिन्छ । हातमा रौं हुने पुरुष वुद्धिमान र ज्ञानी हुने हस्त रेखा विज्ञानमा उल्लेख छ ।

हातमा रौं कम हुने पुरुष दुरदर्शी हुने तर स्वार्धी हुने पनि उल्लेख छ ।