लोग्ने मानिसहरु अचम्मका हुन्छन् । खासगरी स्त्रीहरुको सम्बन्धमा उनीहरु अनौठा ब्यवहार नै देखाउँछन् । हुन त पुरुषहरु महिलामा अनेक अनेक प्रयोग गर्न खोज्छन् तर यहाँ त्यस्ता अनौठा कुराको चर्चा गरिएको छ । जुन् हरेक पुरुषले महिलामा चाहन्छ ।

men want in women

मेक अप नगरेको

हुन त केटीहरु चिटिक्क पर्न मन पराउँछन् । तर खासमा केटाहरु मेकअप नगरेकी स्त्रीको बास्तविक रुप हेर्न चाहन्छन् । केटीहरुले यो कुरामा कम ध्यान दिन्छन् । साधा केटीसँग रोमान्स गर्ने उनीहरुको चाहाना हुन्छ । 

नमिलेका कपडा

केटीहरु मिलाएर कपडा लगाएर मात्र डेटिङ जान मन पराउँछन् । तर केटाहरु नमिलेका कपडा लगाउँदा केटीहरु कस्तो देखिन्छन् होला भनेर सोंच्छन् । कपडा मिलेको वा नमिलेको चिन्ता केटहरुमा खास हुँदैन केटीहरुमा मात्र हुन्छ । 

बुद्धीमान केटी

केटीहरु सुन्दर भए सबै पुग्छ जस्तो ठान्छन् । राम्री भएपछि केटाहरुले पच्छ्याइ हाल्छन् नि भन्ने भ्रम समेत उनीहरुमा हुन्छ । तर केटाहरुले भित्रीरुपमा आत्म विश्वासी र बुद्धीमान केटी खोजिरहेका हुन्छन् । 

ment want in women

स्लिम मात्र होइन

केटालाई सँधै स्लिम केटी मन पर्छ भन्ने छैन । कतिपय केटाहरु ठूलो जिउ भएका वा भद्दा देखिने केटी मन पराउँछन् । भद्दा स्त्री शरीरसँग क्रिडा गर्ने पुरुष चाहाना हुन्छ । 

 

भावनात्मकरुपमा बलियो

पुरुषहरु आफ्नी स्त्री बुद्धीमान आत्मविश्वासी र भावनात्मकरुपमा पाकी एवं यौनिकरुपमा खुला केटी खोज्छन् । भावनात्मकरुपमा कमजोर भएको बेला सघाउने र रोमान्सको समयमा छाडा बनोस् भन्ने केटाहरुको चाहाना हुन्छ ।

 

भद्दा कपडा लगाएकी

केटाहरु घरमा भद्दा र खुल्ला कपडा लगाएको बेला स्त्रीहरुप्रति बढि आकर्षित हुन्छन् । त्यस्तो कपडामा स्त्रीहरुसँग जिस्किन र रोमान्स गर्न पुरुषहरु लालायित हुन्छन् ।

lady with loose clothes

नजरमा नजर

पुरुहहरु आफ्नी स्त्री आत्म विश्वासी मात्र होइन आफूसँग आँखा जुधाएर कुरा गर्न सक्ने होस् भन्ने चाहन्छन् । केटीहरुले आँखामा हेरेर बोलेको र लाज नमानेको उनीहरुलाई झनै मन पर्छ ।