कण्डोम प्रयोग गर्न झन्झट मान्ने पुरुषहरुका लागि खुसीको खवर छ ।

thinest condom

कण्डोम लगाएर यौन सम्पर्क गर्दा रमाइलो नहुने ठानेर कण्डोम लगाउन झन्झट मान्ने पुरुषहरुलाई लक्षित गरि सबै भन्दा पातलो कण्डोम ल्याउन लागिएको हो ।

 

न्यूयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार विश्वकै सबै भन्दा धनी ब्यक्ति बिल गेट्सले अर्को वर्ष बजारमा दुनियाँको सबै भन्दा पातलो कण्डोम ल्याउनो घोषणा गरेका हुन् ।

thinest condom 1

बिल गेट्सका अनुसार यो कण्डोम यति पातलो हुने छ कि प्रयोग गर्ने पुरुषलाई लगाएको अनुभव हुने छैन तर यसले गर्भ रहन र रोगबाट भने बचाउँने छ ।

यस्तो पातलो कण्डोम सस्तो बनाउन र सबै मान्छेको पहुँछमा पुर्‍याउनु चुनौतीपूर्ण रहेको बिल गेट्सले बताएका छन् ।

एजेन्सी ।