सधै जवान देखिने अधिकांशको चाहना हुने गर्दछ ।

aging-

तर मानिसको बढ्दो उमरेसंगै अनुहार पनि परिवर्तन हुदै जान्छ । तर अब चिन्ता नगर्नुस तपाइ यी उपाय अपनाउनुस १० वर्षसम्म जवान रहन सक्नुहुन्छ ।

१. आज भोली कम चिल्लो खाना फेसन जस्तै भएको छ । मानिसहरु कम चिल्लो खाना खाँदा स्वस्थ्य भइन्छ भन्ने मानसिकतामा छन् । तर कम चिल्लो खाना खाँदा हाम्रो शरीरलाई घाटा हुने गर्दछ । अथवा खानामा चाहिने जति चिल्लो राखेर खाँदा तपाईको जवानीलाई बचाइराख्न ठुलो मद्दत हुने चिकित्सकहरु बताउँछन् ।

२. मानिसले परिश्रम गर्दा शरीर स्वस्थ रहने मान्यता छ तर तपाई दैनिक जसो प्रत्येक घण्टा काम गर्दा पनि शरीरलाई घाटा हुने गर्छ । तपाइले शरीर फिट राख्नका लागि दिनमा ३० देखि ४५ मिनेट कामभन्दा बाहिर रहेर बस्नु राम्रो मानिनछ ।

३. तपाइ प्रत्येक दिन रनिङ अथवा दोड्न सक्नुहुन्छ  तर सहि तरिकाले मात्र  । भन्न खोजेको प्रत्येक दिन धेरै बाहिर दगुर्नु भन्दा पनि आफ्नै बगैचा अथवा घर वरीपरी दौड्दा तपाई फिट रहन सक्नुहुन्छ ।

४. प्राय जसो मानिसले उमेरलाईदोस दिएर फिट रहनबाट बञ्चित हुने गर्दछन् । तर मानिस ६० वर्षको उमेरमा पनि फिट रहन सक्छ । आफुलाई सधै जवान सम्झिदा पनि फिट हुन सक्ने मनोबेज्ञानिकहरु बताउँछन् ।
५. सधँै पानी प्रयाप्त पिउँदा फिट रहन सकिन्छ । जवान रहनका लागि दिनमा ड देखि १२ गिलास पानी पिउनुस ।