बलिउडमा पुस्ता नै अभिनयमा रहेका धेरै पिरवार छन् । कपुर खान्दान देखि खान सम्म बाजे देखि नाती नातिनीसम्म अभिनयमा छन् ।

hot daughters

चर्चित कलाकारका छोरीकोरुपमा बलिउडमा प्रवेश गरेका कतिपय हिरोइनहरुले भने बलिउडमा निक्कै हट छवी बनाए ।

यहाँ त्यस्तै अभिनेता बाबुका हट छोरीहरुको चर्चा गरिएको छ ।

श्रुती हसन र सोनम कपुर

श्रुती हसन र सोनम कपुर चर्चित अभिनेता बाबुका छोरी हुन् । कमल हसनकी छोरी श्रुती दक्षिणका चलचित्रमा निक्कै जमेकी अभनेत्री हुन् भने सोनम कपुर अनिल कपुरकी छोरी हुन् । यी चर्चित बाबुका छोरीहरुले बलिउडमा भने आफ्नो छवी हट अभिनेत्रीकोरुपमा बनाए ।

hot daughters 1

hot daughters 1

गोबिन्दाकी छोरी नर्मदा

हसाउन र नचाउन जान्ने बलिउड आइकन गोबिन्दाकी छोरी शुरु देखि नै ग्लायमरस देखिँदैछिन् । रिल लाइफमा प्रवेश गर्नु अघी नै उनी वास्तविक जीवनमा हट गर्लकोरुपमा चिनिन थालेकी छिन् ।

hot daughters 1

करीना कपुर

चर्चित अभिनेता रणधीर कपुरकी छोरीहरु करिश्मा र करिना बलिउडमा सुन्दरताका लागि चर्चित छन् । करिनाको हट अवतार धेरै चलचित्रमा देखिएको छ । जिरो फिगरको जादु चलाउन सफल करिना सुन्दरताकै कारण केही चलचित्रमा राज गरेकी भन्नु समेत अत्तियुक्ति हुँदैन ।

hot daughters 1

सोनाक्षी सिन्हा

चर्चित कलाकार शत्रुघ्न सिन्हाकी छोरी अव बलिउडमा सुन्दरताकै कारण चिनिन्छिन् । मोटी र ठूलो जिउ भएपनि उनको सुन्दरताको चर्चा हुने गरेको छ । उनलाई पनि हट हिरोइन् भन्ने गरिन्छ ।

 hot daughters 1