स्त्री पुरुषको सम्बन्धमा शारिरिकताको स्थान निक्कै महत्वपूर्ण छ । प्रेमको चर्चा शारिरिकतामा पुगेर टुङ्गिन्छ । यदि तपाइँले स्त्री पुरुषको उत्तेजना केवल ओंठ, स्तन वा गुप्ताङ्गमा मात्र हुन्छ भन्ने ठान्नु भएको छ भने तपाइँ भ्रममा हुनुहुन्छ ।

highly sensitive organs 2

कुन कुन अंगमा हुन्छ उत्तेजना ?

कामोत्तेजक अंग शरीरका ती भाग हुन् जहाँ तपाइँले उत्तेजना महसुस गर्न सक्नु हुन्छ । शरीरको सबैभन्दा संवेदनशील एवं कामोत्तेजक अंग स्वभाविक रुपमै जनेन्द्रीय हो तर शरीरमा यो मात्र यस्तो भाग भने होइन ।

highly sensitive organs

खासमा शरीरका धेरै अंग उत्तेजनाको समयमा संवेदनशील बन्छन् र उत्तेजनाको प्रतिक्रिया दिन्छन् । यस्ता अंगहरुले शारीरिक सुख मात्र होइन यौन क्रिडाका लागि तयार समेत पार्छन् ।

 

शरीरका सबैभन्दा उत्तेजक अंग लिङ्ग, योनी, ओंठ, जिव्रो, नितम्ब, स्तन, कान, गर्दन र नाभि मानिन्छ ।

 

त्यस्तै परेला, अण्डकोष, नितम्बको भाग, घुँडाको पछाडीको भाग समेत संवेदनशील र यौनिक क्रिडाका लागि उत्तेजक मानिन्छ ।

मान्छे अनुसार फरक

सबै ब्यक्तिमा एकनाशको उत्तेजना हुँदैन । किन मानव शरीर नयाँ भूमि जस्तो भएको विशेषज्ञहरु बताउँछन् । तर अधिकाँशका कामोत्तेजना हुने अंगहरु समान जस्तै हुन्छन् । तर तिनमा हुने उत्तेजनाको मात्रा भने फरक फरक हुन्छ ।

highly sensitive organs 1

यी अंगहरुमा चलाउनु, जिव्रोले छुनु, रगड्नु जस्ता गतिविधीले उत्तेजना आउने विशेषज्ञहरु बताउँछन् ।