कतिपय ब्यक्तिलाई अनुहारमा झुस अर्थात अनावश्यक रौंले दुःख दिने गर्छ । तपाइँ पनि यस्तै रौंबाट पीडित हुनुहुन्छ भने तपाइँको लागि खुसीको खवर छ । हालै गरिएको एक शोधले शरीरमा हुने एक प्रकारको हर्मोनका कारण यस्तो हुने र त्यसको नियन्त्रण गर्न एक एन्जाइम प्रयोग गर्न सकिने पत्ता लगाएको हो ।

hair on face 5

यूनिवर्सिटी अफ कोलम्बियाका बैज्ञानिकहरुले यस्तो एन्जाइमको खोजि गरेका छन् जसको सहयोगले झुस हटाउन मद्दत गर्छ ।

बैज्ञानिकहरुका अनुसार ग्रयाजाइम बी नामको उक्त एन्जाइममा रहेको तत्वले छालामा रहेको समस्या हटाउँछ यसले त्वचालाई जवान पनि राख्छ ।

hair on face 1

शोधकर्ताहरुले २० हप्ता सम्म मुसामा परीक्षण गरेपछि ग्रयाजाइमलाई शरीरबाट हटाउने हो भने झुस हट्छ भने छाला पनि जवान रहन्छ ।