एजेन्सी ।

गुगल इन्डियामा सबैभन्दा बढी खोजिने शव्दमा पर्दछ पोर्न । भारतीय पुरुषहरुले पोर्न धेरै नै मन पराएका छन् के भारतीय युवती वा महिलाहरु पनि त्यतिकै मात्रामा पोर्न फिल्म हेर्छन् त ?

एक सर्वेक्षणअनुसार विश्वका १२ प्रतिशत वेवसाइटहरु कुनै न कुनै प्रकारले पोर्नोग्राफीसँग जोडिएका छन् । विश्वको टप ५ पोर्नस्टारमध्ये पर्ने सन्नी लियोन भन्छिन् उनको वेवसाइटमा ८० प्रतिशत भिजिटरहरु भारतबाट आउँछन् । उनको ६ अंकको आम्दानीको ६० प्रतिशत रकम भारतबाट नै आउँछ ।

girl porn

फेम फेसनको एक टिम भारतको मुम्वईको शहरमा निस्क आम जनताको राय बुझ्न के साँच्चै युवती र महिलाहरु पोर्न हेर्छन् त ? तीमध्ये धेरैले भने हो हेर्छन् ?

 

 

{source}
<iframe width=”650″ height=”366″ src=”//www.youtube.com/embed/9C6LEGTbsc8″ frameborder=”0″ allowfullscreen></iframe>
{/source}