एजेन्सी ।

बलिउड अभिनेत्री कङ्गना रनौत र अभिनेता आदित्य पञ्चोलीको प्रेम सम्बन्धबारे नयाँ खुलासा भएको छ । यस अघि उनीहरुको प्रेम सम्बन्धबारे निक्कै धेरै चर्चा चलेपनि उनीहरुले आफै यसबारे कुनै सार्वजनिक स्वीकारोक्ति दिएका थिएनन् ।

तर अव आएर आदित्य पञ्चोलीले आफ्नो र कङ्गनको विगतमा प्रेम सम्बन्ध रहेको खुलासा मात्र गरेका छैनन् कङ्गनाकै कारण आफ्नो परिवार तहसनहस हुन लागेको समेत खुलासा गरेका छन् ।

kangna aditya

कुनै समय पत्नि र छोरालाई समेत छोडेर कङ्गनासँग बस्न थालेका आदित्यले आफ्नो जीवनबारेको पुस्तकमा यस्तो खुलासा गरेका हुन् । उनले कङ्गनासँगको प्रेम सम्बन्धबारे खुलासा गर्दै यसकै कारण परिवार टुक्रिने अवस्था आएको र पछि प्रेम सम्बन्ध टुटेको खुलासा गरेका छन् ।

kangna aditya 1

यद्यपी यो पुस्तकमा उनले कङ्गनाको नाम नतोकेको बताइएको छ । यद्यपी उनको नाम कङ्गनासँग मात्र जोडिएका कारण यो कङ्गनाकै कथा भएको बलिउडमा चर्चा छ ।

यो पनि हेर्नुस्

कंगना रनावतको सेक्सी फोटो शुट ( तस्वीर सहित)

ऋतिक रोशनको अफेयर कंगना रनौतसँग !

फिल्मफेयर जितिन कंगनाले