एजेन्सी ।

पूर्व पोर्नस्टार सन्नी लियोनको आउने चलचित्र ‘एक पहेली लीला’ को नयाँ गीत सार्वजनिक भएको छ । चलचित्रको ट्रेलरले यू ट्युवमा हंगामा गरिरहेको समयमा सन्नीको अर्को गीत सार्वजनिक भएको हो ।

sunny-leone-seshamma

तेरे विना नही लगे भन्ने गीतमा सन्नीको अवतार भने साविक जस्तै हट नै देखिन्छ ।

भिडियो हेर्नुस्

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/OMnzf4OHlOw” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

सन्नीको पछिल्लो चलचित्रको ट्रेलरले यू ट्यूवमा सबै भन्दा बढी हेरिने ट्रेलरकोरुपमा रेकर्ड कायम गरिसकेको छ ।

सन्नीको पछिल्लो भिडियोमा उनको हट छवि देखाइएको छ । ट्रेलर हेर्दा चलचित्र पुनर्जन्ममा आधारित रहेको बुझ्न सकिन्छ । सन्नीको बोल्ड रुप देख्न पाइने यो चलचित्रमा उनको एक भन्दा बढी रोल भएको समेत बताइएको छ ।

यो चलचित्र १० एप्रिलमा रिलिज हूँदैछ ।

यो पनि हेर्नुस्

गुलावी ओँठमा सन्नी लियोनीको कामुक नृत्य (भिडियो सहित)

बयस्कले मात्र हेर्न हुने सन्नी लियोनको भिडियो (भिडियो सहित)

सनसनी मचाएका सन्नी लियोनका विज्ञापन (फोटो फिचर)