२५ फागुन, काठमाडौ । 

‘किङ्ग खान’ उपनामले परिचित बलिउडका सुपरस्टार शाहरुख खानले नेपालमा पाएको मायाले उत्साहित भएको बताएका छन ।

SRK KTM 4

कन्साई न्यारोल्याक पेन्ट्सको ब्रान्ड राजदूतका रुपमा बजार प्रबद्र्धनका लागि आएका खानले धेरै समय भने पेन्ट्सको विज्ञापनमै खर्चेका थिए । खानले भने “सुन्दर देश नेपालको स्वच्छ वातावरणको सन्देश विश्वमा पु-याउन म यहाँ आएको हुँ ।”

किंग खान सोमबार दिउँसो आफ्नै निजी विमान मार्फत नेपाल आएका हुन ।

यो पनि पढ्नुस्

काठमाडौंमा ओर्लिए शाहरुख खान

शाहरुख खान आउँदा ८ कम्पनीका विमान १ घण्टा आकाशमा घुमे