एजेन्सी ।

धरै मानिसलाई जिज्ञासा यौन सम्बन्ध कतिपटक राख्नु प्राकृतिक र सामान्य र कतिपटक भयो भने असामान्य । यदि तपाइँ पनि यही प्रश्न मनमा खेलाउँदै हुनु हुन्छ भने अनुसन्धानकर्ताहरुले यो प्रश्नको जवाफ दिएका छन् ।

premarital sex

बैबाहिक जीवनमा यौन सम्बन्धले ठूलो भूमिका खेलेको हुन्छ । हालै गरिएको एक अध्यनमा जोडीहरु मध्ये दुःखी जोडीले महिनामा केवल ५ पटक यौन सम्बन्ध राख्ने र खुसी जोडीले महिनामा ११ पटक यौन सम्बन्ध राख्ने गरेको देखाएको छ ।

woman sleeping

यो अध्यनका अनुसार विवाह हुने वित्तिकै यौन सम्बन्धको मात्रा अली बढी नै भएपनि २ वर्ष पछि भने ५ देखि ११ पटक सम्म हुने र ११ पटक सम्म गर्ने जोडी सुखी जोडी मानिन्छन् ।

बैबाहिक जीवनलाई सुखी पार्न विवाह भएको २ वर्ष पछि यौनिक जीवनमा सन्तुलन आवश्यक रहेको समेत यो अध्यनको निष्कर्ष छ । यौनको विषयलाई वेवास्ता गर्दा बैबाहिक जीवन नै धरापमा पर्न सक्ने समेत अध्यनकर्ताहरुको भनाइ छ ।

यो पनि हेर्नुस्

सेक्सको लत लागेका ५ लक्षण

बायाँ हात चल्नेहरु सेक्समा बढी सन्तुष्ट

विवाह अघि शारीरिक सम्बन्ध राख्दा यस्ता फाइदा