२९ साउन, दाङ ।
तुलसीपुर उपमहानगरपालिका वडानम्बर ४ निवासी नरबहादुर रावत को स्थानीय खोलाले बगाउदा मुत्यु भएको छ ।

५७ वर्षिय रावतको वडा नम्वर ४ मा पर्ने वेतन्ने खोला तर्ने क्रममा खोलाले बगाउदा मृत्यु भएको प्रहरीले बताएको छ ।

यो संगै दाङमा बाढीका कारण २ जनाको मृत्यु भएको छ ।