किस अर्थात चुम्बन गर्नु पनि कला हो, किस सवैले गर्दछन् तर ढंगको किस गर्न भने सवैलाइ नआउन सक्छ। किस यौन जीवनको महत्वपुर्ण पाटो हो र भनिन्छ किसबाट यौन क्रियाकलापको शुरुवात हुन्छ।

मानिसहरु किस गर्ने तरिका पनि फरक फरक हुन् सक्दछ वा तपाईले किसका विभिन्न तरिका सिकेर पनि आफूलाई धन्य पार्न सक्नु हुन्छ।

जमाना मल्टिमिडियाको हो त्यसैले पढेर भन्दा देखेर चाँडो सिक्ने बेला यो ।

फोटो ग्राफर एन्डी बार्टरले ‘किस’लाई आफ्नो क्यामेरका कैद गरेका छन, उनले विभिन्न शैलीमा विभिन्न जोडीलाई किस गराएर तस्विर खिचेका हुन्। यी तस्विरहरु सिन्हवाले आफ्नो आधिकारिक वेबसाइटमा समेत राखेको छ।

हेर्नुस र सिक्नुस किस गर्ने फरक फृरक तरिकाहरु…

Art of kiss

Art of kiss

Art of kiss

Art of kiss

Art of kiss

Art of kiss

Art of kiss