fbpx

Author: NH3

दोलखामा मृतकको सङ्ख्या ६० पुग्यो

१७ वैशाख, दोलखा । दोलखामा शनिबारको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ६० पुगेको छ । भूकम्पबाट मृत्यु भएकामा जफे गाविसका ११ जना, भीमेश्वर नगरपालिकाका नौ, सुस्माक्षमावतीका चार, लादुक, झुले र बिगुका तीन/तीन, नाम्दु, शहरे, मार्बु,...

Read More