मौरीमा सुग्ने क्षमता निकै नै बढि हुन्छ । मौरीमा एकैसाथ धेरै थरीका फुलको सुगन्ध सुघ्ने बानी नै परिसकेको हुन्छ। मौरीको यहि संवौदनशिलता प्रयोग गरेर वैज्ञानिकहरुले मानिसमा हुने रोग जस्तै क्यान्सर, टिबी, डाईबेटिज मौरीबाटै पत्ता लगाएका छन् ।

beesपोर्चुगलका एक डिजाईनर सुसेना सरोसले एउटा यस्तो उपकारण बनाएका छन जसले प्रशिक्षित मौरीहरु प्रयोस गरेर यस्ता रोगहरु पत्ता लगाउँछन् । मौरीले हावामा भएका अणूहरु पनि पत्ता लगाउन सक्छ र प्रशिक्षणबाट यसले फोक्सो,छाला र पेटमा भएको क्यानसर साथै टिबी जस्ता रोगका लक्षणहरु पत्ता लगाउन सक्दछ ।