कर्ली बेकर एक मोडेल हुन् जो भित्री बस्त्रको प्रचारका लागी चर्चामा रहन्छिन् । उनी विषेशगरी भित्री बस्त्रहरूको प्रचारमा मोडेलिङ गर्छिन् र उनलाई चिनिने प्रमुख कारण पनि उनले भित्री बस्त्रहरूको प्रचारका लागी गर्ने हट फोटोशुट हुन् ।
उनका प्राय फोटोशुट बिकिनी या भीत्री बस्त्रमात्र लगाएर हुने गर्छ भने उनी कहिलेकाही बस्त्रका प्रचारका लागी आफ्ना गोप्य अंग समेत देखाउन पछी पर्दिनन् ।
२५ वर्षीय कर्लीले हालै एक कम्पनीको भीत्री बस्त्रको प्रचारका लागी निकै हट फोटो शुट गराएकी छिन् । सुन्दर तथा सुगठित शरिरकी उनले कर्ली भित्री बस्त्रमात्र लगाएर फोटोशुट गर्दा कस्को मन ढ्यांग्रो नबज्ला । अघिल्लो वर्ष आफ्नो प्रेमी गुमाएकी उनले उक्त फोटोशुट गरिरहँदा आफूले २३ वर्षीय प्रेमी टम मेनार्डलाई बिर्सन नसकेको बताएकी थिइन् । टम मेनार्डले गत वर्ष रेल दुर्घटनामा ज्यान गुमाएका थिए ।
प्रेमीको मृत्युको शोक हुँदाहुँदै पनि उनले आफ्नो कामलाई भने निरन्तरता दिएकी छिन् ।
हेरौ उनका केही हट तस्विरहरू…

Carly Baker shows her topless body Carly Baker shows her topless body