बिगबोसको सातौं संस्करणमा टाइटल जित्ने गौहर खान बलिउडकी चर्चित मोडल तथा अभिनेत्री हुन् । सन् २०११ मा थ्रिलर चलचित्र गेममा काम गरेकी गौहरको अर्को वर्ष चर्चित इशकजादेबाट चर्चा चुलियो ।

 

उनले ‘नशा नशा, पर्दा पर्दा, जल्ला वल्ला र छोकरा जवारे’ भन्ने गीतमा नृत्य गरेर आफूलाई विभिन्न चलचित्रको आइटम डान्सरको रुपमा स्थापित गरिसकेकी छन् । चलचित्रमा मात्र नभई गौहर खान विभिन्न मानवीय सेवाका काममा पनि सक्रिय छिन् ।
तस्विरमा हेरौ कस्ती छिन गौहर खान..

gauhar-khan

gauhar-khan gauhar-khan gauhar-khan gauhar-khan gauhar-khan gauhar-khan gauhar-khan gauhar-khan gauhar-khan gauhar-khan gauhar-khan gauhar-khan