Couple-in-conflictतपाईको प्रेमीका तपाईबाट टाढा भइरहेको कहिले काही तपाईलाई लाग्न सक्छ र तपाईले तपाईको प्रेमिका टाढा भएको र आफूलाई उनले छोड्न चाहेको हो की भन्ने अनुमान पनि गर्न सक्नुहुन्छ । तरपनि तपाईले वास्तविक रूपमा प्रेमीकाबाट आफु टाढा नै भएको हो र उनले आफूलाई छाड्न नै खोजेको हो भन्ने कुरा भने थाहा पाउन नसक्नु भएको पनि हुन सक्छ ।

यसका लागी तपाईले प्रेमिकाका केही बानी र व्यवहारहरू विचार गर्नुपर्ने हुन्छ, जसले तपाईलाई सहजै थाहा दिन्छ की के तपाईकी प्रेमीका साच्चै नै तपाईबाट अलग्गिन चाहेकी हुन् र उनी तपाईबाट टाढा नै रहन चाहन्छिन् । त्यसका लागी यी

कुरा विचार गर्नुस्…
– रातमा तपाईसँग धेरैबेर कुरा हुँदैन ।

– कुनै नयाँपन, प्रेमका कुरा, फूल तपाईलाई तपाईकी प्रेमीकाबाट प्राप्त हुदैन ।

– निकै कम मात्र भेट हुन्छ ।

– तपाई र उनीबीच फोन त हुन्छ तर गर्ने कुरा केही हुँदैन ।

– उनी तपाईसँग घूम्न जान भन्दा तीन घण्टा लामो चलचित्र हेर्न रूचाउँछिन् ।

– तपाईलाई उनको र आफ्नो रोजाई नै फरक लाग्छ ।

– तपाईकी प्रेमीकाले आफ्नो पूर्व प्रेमीको रा राम्रो भन्ने उनीहरूबीच भएको रमाइलो कुरा तपाईसँग सेयर गर्ने