sleepig womenयदि तपाई पनि श्रीमानका अगाडी नांगिन संकोच मान्नु हुन्छ ? चिन्ता नगर्नुस तपाई मात्र एक्लो हु्नु हुन्न।
भर्खरै गरिएको एक अनुसन्धानमा ६ मध्य १ महिलाले आफ्नो नग्न शरिरलाई आफ्नै श्रीमानलाई नदेखाउने गरेको थाहा भएको छ।

बेलयातमा गरिएको एक प्रश्नोत्तर खोजमा १९ सय महिलाहरुलाई समावेश गरिएको थियो।

उनिहरुलाई तपाईको श्रीमानलाई कहिले आफ्नो नग्न शरिर हेर्न दिनु भएको छ भनेर सोधिएको थियो।

१६ प्रतिशत महिलाले एक वर्ष यता श्रीमानको अगाडी ननांगिएको बताएका थिए।
यस्तो जवाफ दिने मध्य ५० प्रतिशतले आफूले नांगिदा असहज महसुस गर्ने बताएका
थिए । ४० प्रतिशतले भने सेक्स इच्छाका बढाउन त्यसो गरेको बताए।

युकेमेडिक्सकी एक विज्ञ सराह बेलीले भने यौन जीवनमा महिलाको शरिरप्रतिको आत्मविश्वासले ठुलो भुमिका खेल्ने बताएकी छिन् ।

उनले महिलाले आफ्नो शरिरलाई मन नपराए पनि उनका श्रीमानले भने मन पराउन सक्ने भन्दै आत्मविश्वास नभएको कुनै सम्वन्ध नटिक्ने बताइन्।