यदी तपाई भारतमा रेल चढ्न जाने सोचमा हुनुहुन्छ भने एकपटक सोच्नु्स तपाई कस्तो रेल चढ्दै हुनुहुन्छ । अझ तपाई भारतको धनवाद देखी बोकोरो हुँदै अल्लपूजा जाने सोचमा हुनुहुन्छ भने त दुई पटक सोच्नु्स । उक्त रूटमा चल्ने रेलमा निकै सुविधा दिइन्छ भनेपनि त्यहाँको सुविधा नाम मात्रको छ ।

उक्त रूटको रेलमा न त पंखा नै चल्छ न त शौचालय नै सफा छ । हरेक कुनामा फोहोर मात्र भेटिन्छ । उक्त रेलमा रेल अधिाकरीहरुले निरिक्षण गर्दाको समय निकै सफा राखिन्छ तर केहीदिनपछी फेरी उस्तै फोहोर हुन्छ, जबसम्म फेरी अधिकारीहरूले निरिक्षण गर्ने समय आउँदैन ।

रेलमा रहेको खाना बनाउने भाँडा पनि निकै फओहोर छ । खियाँ लागेको र धेरै दिनदेखी सफा नगरेको भाँडामा खाना बनाइन्छ । यहाँको रेलमा गरिएको निरिक्षणका क्रममा यस्ता दृश्यहरू देखिएपछी त्यहाँ यात्रा गरिरहेका मानिसहरू समेत रेललाई धिक्कार्दै रेलबाट झरेका थिए ।

हेरौ तस्विरमा रेलको सुविधा कस्तो छ…

rail condition in india rail condition in india rail condition in india rail condition in india