२० कात्तिक, काठमाडौं ।

UpendraKanta Aryal

फाइल तस्बिर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको आरोपमा नेपाल प्रहरीका पूर्व महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सरकारका सचिव गजेन्द्र ठाकुर, काठमाडौँ महानगरपालिकाका उच्च सुरक्षा अधिकृत (डिएसपी)का रुपमा कार्यरत धनपति सापकोटा र राजुनाथ पाण्डेसँग बयान लिएको छ ।

अस्वाभाविक जीवनशैली अपनाएको र  वैध आयको तुलनामा अवैध आयको मात्रा बढी लिएको भन्दै छानबिन शुरु गरेको आयोगले जानकारी दिएको छ ।