१४ मंसिर, काठमाडौं । सरकारले भोली सार्वजनिक विदा दिएको छ ।

हजरत मुहम्मद सल्ललल्लाहो लैहे वोसल्लमको जन्म दिन (बाह्र रव्विउल)को अवसरमा विदा दिने निर्णय गरेको हो ।

सरकारले पुस १० गते इसाइ धर्मावलम्बीहरुको पर्व क्रिसमसका अवसरमा पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ । (हेर्नुस् सूचना)