१२ पुस, एजेन्सी।

थाइल्याण्डका ४२ वर्षिय बूनथिङ नामफेट अनौठो रोगको शिकार भएका छन्। उनको एक खुट्टाको आकार अवस्वभाविक ठूलो छ। डाक्टर भन्छन, उनी लिम्फडेनाइटिस डिसअर्डरले पीडित भएका हुन। यो उपचार त हुन्छ तर उनीसंग पैसा छैन।lymphadenitis-disease-223725810

कयौँ वर्ष देखि यो रोगले पीडित बूनथिङ हिडडुल गर्न समेत सकसमा छन्। पैसाको अभावले उपचार गर्न सकेका छैनन्। एक दुई थाई भिक्षुहरुले उनको नाममा सामाजिक सञ्जालमा सहयोगको अपील भने गरेका छन्।lymphadenitis-disease-23059810

पारिवारिक स्थिति कमजोर छ उनको। बिमारीको कारण काम गर्ने स्थितिमा उनी छैनन। मेहनतले काम गरी उनकी पत्नीले दैनिक ५००-७०० कमाउँछिन्।

थप तस्बिर:

lymphadenitis-disease-241034110 lymphadenitis-disease-25279010