एजेन्सी।

यहि मङ्गलवार (जनवरी १९) को दिन बलिउड नायिका ‘अासिन थोटुमकल’ लामो समयसम्मको प्रेमसम्बन्धपछि माइक्रोम्याक्सको सह-संस्थापक ‘राहुल शर्मा’सँग क्रिश्चियन रीतिअनुसार विवाहको बन्धनमा गाँसिइन्।

आसिन सहित बिजनेसम्यानसंग विवाह गरेका ८ बलिउड नायिका
Asin-Rahul on Hindu Wedding

तस्विर श्रोतः टाइम्स अफ इण्डिया

क्रिश्चियन रीतिअनुसारको विवाह सम्पन्न भैसकेपछि, साँझमा फेरि हिन्दु रीतिअनुसार पनि बिहेको कार्यक्रम भएको थियो। जतिसक्दो व्यक्तिगत राख्ने कोशिसमा दुसिद देवराना होटेल (जहाँ बिहेको कार्यक्रम सम्पन्न भयो)मा कडा सुरक्षाको बिच कार्यक्रम गरिएको थियो।

बलिउडमा गोप्य भएपछि सार्वजनिक हुनेनै भयो!  यी जोडीको विवाहको तस्बिर सामाजिक सञ्चालमा भाइरल भएको छ।

क्रिश्चियन रीतिअनुसारको विवाह कार्यक्रमका केहि तस्विर:

Asin-Rahul on Christian WeddingAsin-Rahul Wedding Cake

यो पनि हेर्नुहोस्-
बिजनेसम्यानसंग विवाह गरेका ८ बलिउड नायिका