एजेन्सी ।

भारतमा वर्षेनी आयोजना हुने इण्डियन प्रिमियर लिग आइपिएल संसारकै महंगो क्रिकेट प्रतियोगिता मानिन्छ । यस पटकको आइपिएल उपाधि भारतकै सर्वाधिक धनी महिला नीता अम्बानीको मुम्बइ इण्डियन्सले कब्जा गर्‍यो ।

यस पटकको आइपिएलमा खेल वा खेलाडीको भन्दा बढी चर्चा भयो एक सुन्दरीको । जो फाइनल समारोहमा सबै भन्दा आकर्षण बनिन् ।

IPL Model Rakhi Tandan 1 IPL Model Rakhi Tandan 2
IPL Model Rakhi Tandan 4 IPL Model Rakhi Tandan 5IPL Model Rakhi Tandan 7

IPL Model Rakhi Tandan 8

आइपिएल फाइनलपछि पनि उनको चर्चा झनै चुलिएको छ । हरेक मिडियामा हेडलाइन बनेकी ती सुन्दरी खेलसँग सम्बन्धित भने होइनन् । नत बलिउड सेलिब्रेटी नै हुन् ।

IPL Model Rakhi Tandan 9

उनी हुन् आइपिएलको प्रायोजक मध्ये एक यसबैंकका सिइओकी छोरी राखी कपूर टण्डन । फाइनल समारोहको प्रेजेन्टेशन पार्टीमा उपस्थित उनका तस्विर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

IPL Model Rakhi Tandan 10

मुम्बइ इण्डियनको जर्सीमा देखिएकी उनको सुन्दरताको चर्चा गरेर मिडिया थाकेका छैनन् । उनको विषयमा सामाजिक सञ्जालमा ट्रेण्डिङ नै भएको छ ।

भारतीय निजी क्षेत्रमा निक्कै ससक्त मानिएको यस बैंकका सिइओकी छोरी उनको आफ्नै पनि कम्पनी छ ।

IPL Model Rakhi Tandan 11

यूनिभर्सिटी अफ पेनसिलभेनियाबाट एमबीए गरेकी उनको चर्चा यतिबेला उनको पदीय दायित्व भन्दा पनि सुन्दरताका कारण बढी भएको छ । २८ वर्षकी यी सुन्दरी विवाहित हुन् भन्दा कतिपयलाई दुःख पनि लाग्न सक्छ ।

IPL Model Rakhi Tandan 12

यी सुन्दरीले यस बैंकको कर्पोरेट फाइनन्स देखि रिटेल सम्मको यात्रामा महत्वपूर्ण भूमिका खेलेकी छिन् ।