एजेन्सी ।

सडकको विद्युतीय बोर्डमा अश्लिल फिल्म चल्न थाल्यो भने के होला ? तपाइँलाई अचम्म लाग्न सक्छ इण्डोनेशियाको राजधानीमा यस्तै घटना भएको छ ।

नेपाल चुक्योः भारतीय मिडियामा खुसियाली

इन्डोनेशियाको राजधानी जाकार्ताको बिच सडकमा राखिएको विद्युतीय डिस्प्ले बोर्डमा अचानक अश्लिल फिल्म चल्न थालेपछि त्यहाँ हंगामा भएको छ ।

jakarta-porn-in-street

करिव ५ मिनेट सम्म पोर्न फिल्म चलेपछि उक्त बोर्डको विजुली अचानक काटिएको थियो । विजुली गएपछि मात्र अश्लिल फिल्म बन्द हुन पुग्यो ।

यस्तो रहेछ मलाइका अरवाजको ब्रेकअप हुनुको कारण

शहरको मध्यभागमा मेयरको कार्यालय नजिकै यस्तो घटना भएपछि सडक जाम हुन पुगेको थियो । इण्डोनेशिया सरकारले यो घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।

जो सुकैमाथि प्रतिवन्ध लागोस, हामी पालन गर्छौ: अभिताभ

त्यहाँको प्रहरीले डिस्प्ले बोर्डलाई कसैले हृयाक गरेर अश्लि सामग्री प्रसारण गरेको हुन सक्ने अनुमान गरेको छ । यो घटनापछि जाकार्ताका सडकमा राखिएका ३० भन्दा बढी डिसप्ले बोर्डलाई गैरकानूनी घोषित गर्दै हटाइएको छ ।