४ माघ, कैलाली ।

एनेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदेशबादी दलहरु संगको वार्तामा आज सहमतिमा हस्ताक्षर हुने सम्भावना रहेको बताएका छन ।

कैलालीको गोदावरी धाममा आयोजना भइरहेको गोदावरी अमृत महास्नान दिव्य कुम्भदर्शन मेलाको अवलोकनमा अध्यक्ष प्रचण्डले महाभुकम्पपछि नेपाली जनताले देखाएको राष्ट्रिय एकता र धैरेयताको भावना अनि नाकाबन्दीको समस्याको सामना गरिरहेकाले यसको चाडै समाधान हुने समेत बताए ।

फाइल तस्बिर

फाइल तस्बिर

प्रचण्डले मधेशल गाएतका समस्याको समेत चाडै निकाश हुने दावी गर्दै आज सहमतिमा हस्ताक्षर हुने सम्भावना रहेको बताए । अध्यक्ष प्रचण्डले सरकारी कर्यलयका सम्पुर्ण कार्यलय प्रमुखहरु संगको भेटघाट गरी देशको परिस्थीतिका बारेमा समेत जानकारी गराएको बताए ।

विदेशी महिलाले बाटो छेकेपछि प्रधानमन्त्रीले भने “होयर इज विष्णु रिमाल” (तस्विर सहित)

प्रचण्डले गोदावरी धाममा आयोजना गरेको कुम्भमेलाले त्यस क्षेत्रकै आर्थिक ,राजनितिक र सास्कृती जिवनमा महत्वपुर्ण भुमिका खेल्ने पनि बताएका छन् ।

‘कमेडी नाइट्स विथ कपिल’को अन्तिम एपिसोडमा रुहावासी (भिडियो सहित)

दुइ दिन देखी प्रदेशन न.७ को राजनैतिक प्रशिक्षणकालागी कैलाली पुगेका प्रचण्डले प्रशिक्षणमा सुदुपश्चिमको बिकाश र पार्टीको सागठनीक सुधारका बारेमा छलफल भएको बताए ।