काठमाडौं, १४ जेठ । कीर्तिपुर भत्केपाटीस्थित मानवबस्ती नजिक खेतबारीमा अग्ला रुखमा तोप चराको गुँड । वसन्त ऋतुमा कलात्मक शैलीको शिल्प प्रयोग गरी रुखको हाँगामा घाँसपात र डाँठको मसिनो धागोजस्तो रेशाबाट अण्डाकार गुँड बनाएकाले यसलाई इञ्जिनीयर चरा पनि भनिन्छ । तस्वीरहरुः रोशन सापकोटा, रासस ।