११ असार, काठमाडौं ।

नेपाल टेलिकमले एसएलसी परीक्षा दिएका विद्यार्थीलाई लक्षित गरी नयाँ डाटा स्किम ल्याएको छ । एनटिसीले विद्यार्थीलाई मोबाइल इन्टरनेट सुविधा उपलब्ध गराएको जानकारी दिएको हो ।

विद्यार्थीले एसएलसी परीक्षाको प्रवेश पत्र देखाएर यो सुविधा लिन सक्नेछन् । यो स्किम अन्तर्गत १०० एमबी डाटा निशुल्क पाइनेछ।

हेर्नुस् नेपाल टेलिकमको सूचनाः

Nepal Telecom SLC scheme

यो पनि हेर्नुस्

नेपाल टेलिकमको नयाँ इन्टरनेट स्किम यस्तो