२२ मंसिर, काठमाडौं ।

नेपाली काँग्रेसका सांसद तथायुवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राजेन्द्र महतो उस्तै भएको टिप्पणी गरेका छन् ।

को हुन् भारतको संसद थर्काउने नेपालका सच्चा मित्र मणि शंकर

नेपाली काँग्रेस क्षेत्र नम्बर २ खोटाङले मंगलबार काठमाडौमा गरेको कार्यक्रममा गगन थापाले ओली पनि महतो जस्तै नश्लवादी भएको आरोप लगाए ।

Gagan Thapa speech

उनले मधेशी मोर्चासँग सहमतिका लागि नेपाली काँग्रेस सीमांकन हेरफेरका लागि काँग्रेस लचिलो हुनुपर्ने बताए । ओली पनि महतो जस्तै नश्लवादी भएको आरोप लगाउँदै त्यहीकारण मधेश आन्दोलन लम्बिएको उनको भनाइ थियो ।

ओली सरकामाथि औंला ठड्याउँदा गगनमाथि सयौं डाइलग