एजेन्सी।

बलिउड सुपरस्टार सलमान खान पछि ‘सुल्तान’ गर्ल अनुष्का शर्माले पनि यस चलचित्रको लागि रेसलिङ्ग ट्रेलिङ्ग सुरु गरेकी छिन्। हालै उनले ट्रेनिङ्गका केहि तस्विरहरू आफ्नो सामाजिक सञ्जालमा सेयर गरेकी छिन्।

अली अब्बासले निर्देशन गर्न लागेको सुल्तानमा सलमानले हरियाणवी रेसलर ‘सुल्तान अली’ को भूमीका निर्वाह गर्नेछन्। साथै सलमान (सुल्तान)को विरुद्ध रेसलिङ्ग खेलाडीमा अनुष्कालाई देख्न सकिनेछ।

हेरौँ, अनुष्काको कठीन ट्रेनिङ्गका केहि तस्विरहरूःAnushka's Rigorous training for Sultan (1)

Anushka's Rigorous training for Sultan (1)

Anushka's Rigorous training for Sultan (2)

Anushka's Rigorous training for Sultan (3)

यो पनि हेर्नुहोस्-
जव अनुष्काले सलमानलाई थप्पड हानिन् !
सलमान खान र ऋतिककी पूर्व श्रीमती, नयाँ जोडी?
अनुष्कालाई विराटले लात हानेपछि…
अनुष्का बिराटको ब्रेकअपको कारण खुल्यो