१० बैशाख, काठमाडौं ।

पत्रकार, साझाबसका अध्यक्ष तथा हिमाल मिडियाका सञ्चालक कनकमणी दीक्षित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा दीक्षितलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई यस अघि अख्तियारले स्पष्टिकरण सोधेको थियो । उनले दिएको जवाफ चित्त नबुझेको भन्दै अख्तियार टोलीले उनलाई पक्राउ आदेश दिएको हो ।

kanakmani dixit nepali headlines

अख्तियारका अधिकारी तथा प्रहरीले पाटनस्थित उनकै निवास पुगेर कनकमणिलाई पक्राउ गरेका हुन् ।

नन्दप्रसादलाई आत्महत्या गर्न लगाउने कनकमणिलाई जेल हाल्नु पर्छ
कनकमणिले नर्वेजियन दूतावासमार्फत लिएको ६ करोड २७ लाखबारे छानबिन हुने