यो तस्बिरकी केटी अमेरिकाकी हुन। यीनको सबैभन्दा लामो खुट्टा छ। क्यालिफोर्निया बस्ने चेस केनेडी २२ वर्षकी भइन अनि ६ फिट पाँच इन्च अग्ली छिन्। चेसको खुट्टा मात्र ४ फिट ३ इन्च अग्लो छ।biggest body part 8244337

चीनका लुई हुआको नाममा सबैभन्दा ठुलो औलाको रेकर्ड छ। यीनको देब्रे हातको अंगुठा १०.२ इन्च छ।biggest body part 9506057

एंगोलाका फ्रान्सिस्को जोआक्विमको नाममा सबैभन्दा चौडा मुखको रेकर्ड छ।biggest body part 1072867

१३६ किलोको वाइसेपको रेकर्डbiggest body part 11442617

चीनकी झाई केको नाममा १८ फिट भन्दा लामो कपालको रकर्ड छ।biggest body part 12494627

पाकिस्तानका सेन मुमताजको नाममा सबैभन्दा ठूलो टाउकोको रेकर्ड छ।biggest body part 1386537

ली रेडमन्डको सबैभन्दा लामो नङको रकर्ड छ। यीनको नङको आकार २८ फिट छ।biggest body part 14179837

नोरमा स्टितजको नामा सबैभन्दा ठुलो प्राकृतिक स्तनको रकर्ड छ।biggest body part 15326027