२० फागुन, काठमाडौं ।

नेपाली काँग्रेसको १३ औं महाधिवेशन कांग्रेस महाधिवेशन उद्घाटन समारोह काठमाडौंको खुल्लामञ्चमा जारी छ । भव्य समारोहबीच उद्घाटन भएको समारोहमा देश देखि विदेशबाट बिशिष्ठ पाहुना आएका छन् ।

तर नेपाल भित्रकै सबै राजनीतिक दल भने कांग्रेस महाधिवेशनमा अटाएको देखिएन । कांग्रेस महाधिवेशनमा आन्दोलनरत मधेशी दलहरुको उपस्थिति शुन्य छ ।

madheshi morcha

मधेशका आन्दोलनरत दलहरुलाई कार्यक्रममा निम्तो नै नदिइएको बताइएको छ । मञ्चमा भारतका नेताहरु बाक्लै देखिएपनि मधेशी आन्दोलनकारी दलका कुनै पनि नेता छैनन् ।

नेपालीसँग नाकाबन्दीका लागि क्षमा चाहन्छौं – विजय प्रताप

भारतीय नेताले खुल्ला मञ्चमा भने- नाकबन्दी नाजायज थियो

महाधिवेशनस्थलमा देउवा र पौडेलले हात मिलाएनन्