१९ वैशाख, काठमाडौं।

विवेकशील नेपाल दलकी रञ्जु दर्शानाले वैशाख ३१ मा हुन गरइरहेको स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौँको प्रमुखको लागि उम्मेदवारी दर्ता गराएकी छिन्।