ब्रिटिस गायिका रिता ओरा सन् १९९० को नोभेम्बर २६ मा जन्मेकी थिइन। सन् २०१२ ‘ओरा’ नामक गितको एल्बमबाट संगित क्षेत्रमा डेब्यु गरेकी रिता आफै गित लेख्छिन पनि।

शुक्रबार राती टीभिको एक कार्यक्रममा उपस्थित हुँदा लगाएको लुगाको कारण चर्चा बटुलेकी छिन् रिताले। एलेन कारको च्याटि म्यान नामक कार्यक्रममा उपस्थित हुने क्रममा कार्यक्रमका होस्टले सुरुमै, “म आफै पनि तपाइका बक्षमा हेर्दै छु” भन्ने कमेन्ट समेत गरेका थिए।

कार्यक्रमकै अवधिमा उनले आफुले लगाएको लुगा मिलाउनु परेको थियो, अनि भनेकी थिइन, “प्रत्येक पटक म आउदै सधै लुगाकै बिषय किन उठ्छ!”

हेर्नुहोस् ती तस्बिरहरु, कसरी उपस्थित थिइन रिता कार्यक्रममा ( ७ तस्बिर)